इजरायलमा तनाव बढनसक्छ, वैकल्पिक योजनामा काम गरौँ : वर्षमान पुन
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्न सक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था...