कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग
काभ्रेपलान्चोक । मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ...