सिमकोटमा अतिविपन्न सुत्केरी आमालाई आर्थिक सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिमकोटमा अतिविपन्न सुत्केरी आमालाई आर्थिक सहयोग


१७ माघ २०७८, सोमबार


सिमकोट । जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ ।

जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिइन् ।

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उनले बताइन् ।

मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस