उत्पीडित वर्ग र समुदायलाई चिकित्सा सेवामा आरक्षणको व्यवस्था गरिने
काठमाडौँ। सरकारले उत्पीडित वर्ग र समुदायलाई चिकित्सा सेवामा आरक्षणको व्यवस्था गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत...