२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिब-दलित आरक्षणको पक्षमा सर्वोच्च अदालत

अ+ अ-

काठमाडौँ । भारतको सर्वोच्च अदालतले कलेज भर्नामा र सरकारी रोजगारमा गरिबहरूलाई १० प्रतिशत आरक्षण दिन अनुमति दिने एक विवादास्पद कानुनको समर्थन गरेको छ । 

यो आरक्षण सुविधा सामाजिक रूपमा विपन्न जातिमा आधारित समूह र जनजातिहरुका लागि आरक्षित ४९ दशमलव ५ प्रतिशत कोटाबाहेक हो । नयाँ कानुनअनुसार अबदेखि उपल्लो जातका गरिबहरूले समेत आरक्षणका लागि प्राथमिकता पाउने भएका छन् ।

अदालतमा यस कानुनलाई चुनौती दिनेहरूले यसलाई “समानतावादी र जातिहीन समाज सिर्जना गर्ने संवैधानिक लक्षकै अपमान”को संज्ञा दिएका बीबीसीले लेखेको छ ।

भारतले सन् १९५० मा अत्यन्तै भेदभावको मारमा परेका जातिलाई सरकारी जागिर र शैक्षिक संस्थाहरूमा कोटा लागु गरेको थियो । परम्परागत रूपमा सुविधाबाट विमुख पारिएकाहरूलाई न्याय दिने उद्देश्यले यो कदम उठाइएको थियो ।

सुरुमा आरक्षण प्रथा १० वर्षपछि निष्क्रिय हुने ठानिएको थियो । तर, वर्षौँसम्म कानुनलाई संशोधन गर्दै आरक्षणको अवधिलाई बढाउँदै लगिएको हो । 

सन् १९८९ मा आरक्षणमा अन्य पिछडिएका वर्गलाई समेत समेटिएको थियो । सो वर्ग परम्परागत उच्च जात र तल्लो जातबीच पर्दछ ।

सन् २०१९ को जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले कानुन संशोधन गरी परिवारको वार्षिक आय कर योग्य सीमाभन्दा कम भएका गरिब वर्गलाई १० प्रतिशत सिट आरक्षणको अनुमति दिएको थियो ।