अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द हुँदा पाकिस्तानको विश्वकप यात्रा टुंगियो
काठमाडौँ । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन...