अधिकार माग गर्दै संघीय सरकारविरुद्ध आज आन्दोलन घोषणा गर्दै मधेश प्रदेश सरकार
काठमाडौँ । अधिकार माग्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आज आन्दोलन घोषणा गर्ने भएको छ। संविधान र संघीय संरचनाको मर्मअनुसार संघीय सरकारले प्रदेशको अधिकार दिन नमानेपछि मधेस प्रदेश सरकार सरकारविरुद्ध...