चितवनको भरतपुरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो। शनिबार साँझ महतो डुंगाघाट क्षेत्रमा मृत अवस्थामा फेला...