कोरोना माहामारीसँग जुध्न धौलागिरी अस्पताललाई ३ करोड बजेट विनियोज
गलकोट । कोरोना भाइरस माहामारीसँग जुध्नका लागि बागलुङको धौलागिरी अस्पताललाई संघीय सरकारले तीन करोड रकम विनियोजन गरेको छ । अस्पतालमा आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका कार्य गर्नका लागि...