भक्तपुर अस्पतालद्वारा करारमा कर्मचारी माग
भक्तपुर । भक्तपुर अस्पतालमा स्वास्थ्यका कर्मचारी माग गरिएको छ । अस्पतालले चौथोदेखि नवौँ तहसम्मका स्वास्थ्यकर्मीहरू माग गरेको हो । जनरल फिजिसियन, चेष्ट फिजिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल प्याथोलोजी, आइटी अफिसर, माइक्रोबायोलोजिष्ट, अप्थाल्मोलोजी...