ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना
काठमाडौँ । काठमाडौँको ह्याम्स अस्पतालमा एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरका पछाडिको पुच्छरको पङ्खा खुस्किएको छ । हेलिकप्टरको पङ्खा नजिकैको घरको छानामा खसेको...