अमेरिकामा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते
अर्कान्सास । संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्। एएसपी (अर्कन्सास राज्य प्रहरी) लाई प्राप्त प्रारम्भिक जानकारी अनुसार गोली...