अमेरिकाले ‘विकृत सूचना’ फैलायो: चीन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अमेरिकाले ‘विकृत सूचना’ फैलायो: चीन


३० फाल्गुन २०७८, सोमबार


बेइजिङ । बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वासिङ्टनले विकृत सूचना फैलाएको आरोप लगाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने: ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस