निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा उल्लेखित नाम र प्रस्तावनालाई अनुमोदन गरेको छ ।...