झोलुङ्गे पुलको माग पेस गर्न स्थानीय तहलाई विभागको निर्देशन
काठमाडौँ । स्थानीय पूर्वाधार विभागले देशभरका स्थानीय तहहरूलाई आवश्यकता अनुसार झोलुङ्गे पुलको माग पेस गर्न परिपत्र गरेको छ । सोमबार विभागले परिपत्र गर्दै आधारभूत सेवाको पहुँच हरेक आधा घण्टाको फेरोमा...