पुन : स्थापनाको माग गर्दै ३२ स्थानीय तहलाई ज्ञापन पत्र
जनकपुरधाम । मधेस प्रदेशका मुक्त हरवाचरवाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा पुनः स्थापनाका कार्यक्रम समेट्नुपर्ने मागसहित ३२ स्थानीय तहलाई ज्ञापन पत्र बुझाएका छन् । मुक्त...