प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौं । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जनामा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ...