सुदूरपश्चिम प्रदेशलाई एनआरएनद्वारा ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण
बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ सहयोग गरेको छ । विदेशस्थित गैरआवासीय नेपालीहरूको सहयोगमा कुल ६० लाख लागतमा खरिद गरिएको बस सोमबार धनगढीमा...