थप १६ निर्माण कम्पनी कालोसूचीमा, तीन वर्षसम्म प्रतिबन्ध (सूचीसहित)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै कालोसूचीमा थपिएका कम्पनीको विवरण सार्वजनिक गरेको छ । कालोसूचीमा राखिएका निर्माण...