सामाजिक सुरक्षा कोषमा आबद्धलाई अनलाइनबाट उपचार सुविधा दिन मन्त्रालयको पत्र
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले संघीय सरकारको मातहतमा रहेका सबै अस्पताल र...