घृणायुक्त अभिव्यक्ति बन्द गर, अनावश्यक बल प्रयोग नगर : आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...