सरकारी कार्यालयलाई सामाजिक सञ्जाल अद्यावधिक गराउन परिपत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारी कार्यालयलाई सामाजिक सञ्जाल अद्यावधिक गराउन परिपत्र


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सरकारले सम्पूर्ण सरकारी कार्यालयहरूलाई सामाजिक सञ्जालको प्रयोग गरे नगरेको अवस्थाबारे अद्यावधिक गराउन परिपत्र जारी गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिव स्तरीय निर्णय अनुसार यस्तो अनुरोध गरेको हो ।

विद्युतीय सुशासन कायम गर्ने सिलसिलामा सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना र जानकारी सार्वजनिक गर्ने तथा नागरिकका गुनासो सम्बोधन गर्ने राज्यको नीति रहेको पत्रमा भनिएको छ ।

हेर्नुहोस् यस्तो छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको परिपत्र :

Tags :
प्रतिक्रिया दिनुहोस