डा. अमरेशले भने-टेरामक्स खरिदमा भ्रष्टाचार भएको छ, कर्मचारीदेखि नेता सबैलाई समाउनुपर्छ
काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेरामक्स खरिद प्रक्रियामा अपारदर्शी कारोबार भएको बताएका छन् । आज बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै...