शिवरात्रिका दिन काठमाडौँका कुन–कुन ठाउँमा सवारीसाधन चलाउन निषेध !
काठमाडौँ । भोली शिवरात्रिको दिन पशुपति क्षेत्रमा हुने भीडभाड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधनमा रोक...