निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजी सवारीसाधनमा कायम जोरबिजोर हटाउन सीसीएमसीसीको सिफारिस


२३ माघ २०७८, आइतबार


काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले काठमाडौँ उपत्यकामा निजी सवारीसाधनमा कायम जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

आज (आइतबार) बसेको बैठकले कोरोना सङ्क्रमण घट्दै गएको भन्दै तत्काल जोरबिजोर हटाउन सिफारिस गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस