नेकपा एसको सचिवमा हरि पराजुली
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवमा हरि पराजुली थपिएका छन्। केन्द्रीय कमिटीको कार्यादेशअनुसार सचिवालय बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादीको सचिवमा राजेन्द्र राई,...