अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि...