खाडीका चार मुलुकमा काउन्सेलर र श्रम सहचारी सिफारिश
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा नेपाली कार्यरत मध्यपूर्वका विभिन्न चार मुलुकमा श्रम काउन्सेलर र श्रम सहचारी सिफारिश गरेको छ । मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सेलरमा...