खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाद्वारा प्रदर्शन
काठमाडौँ। कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले आज (मंगलबार) राजधानीमा प्रदर्शन गरेका छन् । मंगलबार बिहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका...