गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द
गोरखा । गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगर क्षेत्रका ५३ वटै विद्यालय बन्द...