२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सियारीका विद्यालयहरू १४ दिन बन्द रहने 

अ+ अ-

काठमाडौँ । गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ ।  

बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई विद्यालय जान/आउन तथा पठन-पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । 

पालिका अन्तरगतको शिक्षा समितिको आज मङ्गलवार बसेको बैठकले बुधबार देखि आगामी असार ५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जनकारी दिए ।  

पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रूपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउसोको समयमा घाममा हिँडडुल गर्न नदिन आग्रह गरेको छ ।  

रुपन्देहीमा केही दिन देखि निरन्तर रूपमा ३८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।