‘रिफ्रेसमेन्ट’का लागि राष्ट्रपति भण्डारी चन्द्रागिरिमा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (सोमबार) को रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्। रिफ्रेस हुनका लागि उनी हिजो (सोमबार) चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ। सोमबार राति चन्द्रागिरिमै बसेको...