१२ कार्तिक २०७८, शुक्रबार
इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरूद्ध सर्वोच्चमा रिट
काठमाडौँ। इजलास बहिष्कार गर्दै आएका १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाई प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको...