टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता हुँदै
काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । टिकटक बन्द गर्ने सरकारी निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गर्न...