राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो...