पुस १७ गते राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुस १७ गते राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । सरकारले पुस १७ गते राष्ट्रिय सभा बोलाउन मन्त्रीपरिषद् बैठकबाट राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै राष्ट्रिय सभा बोलाउन निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस