विद्युतीय व्यापार विधेयकमा जेल सजाय हटाउन संशोधन दर्ता
काठमाडौँ । राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले विद्युतीय व्यापार विधेयकमा राखिएको जेल सजायको प्रावधान झिक्न संशोधन दर्ता गराएकी छन्। सरकारले ल्याएको विद्युतीय व्यापार विधेयकमा व्यवसायीले ६ वर्षसम्म कारोबारको डेटा...