१४ फाल्गुन २०७७, शुक्रबार
सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छ: पूर्वराष्ट्रपति डा. यादव
धनुषा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन...