फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भइसक्ने
काठमाडौँ । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले ...