पूर्वराष्ट्रपति ट्रम्प कर छली मुद्दामा दोषी ठहर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वराष्ट्रपति ट्रम्प कर छली मुद्दामा दोषी ठहर


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कर छली मुद्दामा दोषी ठहर भएका छन्।

ट्रम्पका दुई कम्पनीहरू ट्रम्प कर्पोरेसन र ट्रम्प पेरोल कर्पोरेसनले कल छली गरेको पाइको हो।

ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरूले एक दशमलव ६१ मिलयन डलर जरिबाना तिर्नुपर्ने भएको छ। ट्रम्पका वकिलहरूले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस