राष्ट्रपतिमा दाबी गर्दै नेम्वाङले भने-‘छैठौँपटक सभामुख बन्दिनँ, सरकारमा जान्नँ’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको जनाएका छन्। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने सङ्केत गर्दै आएका...