ओखलढुंगामा पहिरोले पुरिएर एकै घरका दुई जनाको मृत्यु, २ जना बेपत्ता
काठमाडौँ । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर...