कञ्चनपुरमा नहरमा डुबेर युवकको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कञ्चनपुरमा नहरमा डुबेर युवकको मृत्यु


२७ जेष्ठ २०८०, शनिबार


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरियामा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार शनिबार बिहान खेतमा पानी लगाउन गएका भट्ट नहरमै मृत भेटिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस