बीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति...