गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग
काठमाडौँ । नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरूले प्रहरी समक्ष माग गरेका छन्। एक सय भन्दा धेरै लोक दोहोरी कलाकार अहिले...