झापामा विषालु सर्पले डस्दा एक किशोरको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झापामा विषालु सर्पले डस्दा एक किशोरको मृत्यु


८ असार २०७९, बुधबार


दमक । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस