विमला खत्री माओवादीमा प्रवेश गरेसँगै एकल बहुमतको सरकार बनाउन पोखरेललाई चुनौती
बुटवल । लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा माओवादीमा प्रवेश गरेसँगै शङ्कर पोखरेललाई एक सरकार बनाउन कठिन हुने देखिएको छ । खत्री माओवादीमा गएसँगै १६८ को १ अनुसार बहुमत प्राप्त...