महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा प्रदेश नं २ को जोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा प्रदेश नं २ को जोड


२४ फाल्गुन २०७७, सोमबार


जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले १११औंँ अन्तरराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा सम्पूर्ण महिलाको उत्तरोतर प्रगतिको कामना गर्दै बदलिँदो परिवेशमा तिनले पाउँदै गरेको सफलतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री राउतले आगामी दिनमा पनि महिलाको सशक्तीकरण, रोजगारी, शिक्षालगायत क्षेत्रमा आफ्नो सरकारले शुरु गरेको अभियानमा प्रतिबद्ध रहेको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस