३४ उपसचिवसहित लेखाका पाँच सय बढी कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौँ । लेखा समूहका पाँच सय बढी कर्मचारीको सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो। महालेखा नियन्त्रक कार्यालयले बिहीबार(हिजो) बेलुकी उपसचिवदेखि लेखापाल(नासु) सम्मका कर्मचारीको सरुवा गरेको...