सरकारी निकायहरूमा निष्क्रिय रहेका खाताहरूको खोजी गर्नुपर्छ : राजस्व सचिव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सरकारी निकायहरूमा निष्क्रिय रहेका खाताहरूको खोजी गर्नुपर्छ : राजस्व सचिव


२२ माघ २०७९, आइतबार


काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्क्रिय रहेका खाताहरूको खोजी गर्नुपर्ने बताएका छन् । 

महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनको समुद्घाटनमा बोल्दै उनले यस्तो बताएका छन् । सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताउँदै रेभेन्यू मोडलको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस